Skip to main content

Posts

फुटबल फेवरको मूल्यवृद्धि

मूल्यवृद्धिको असर हुनत कुनै पनि फुटबल खेल प्रतियोगिता भईरहेको मैदानमा पानीको बोतल बेच्न पाँईदैन होला । पानीको बोतललाई समवेंदंशील मानिन्छ, जहाँसम्म मैले सुनेको, जानेको ! सेवाको हिसाबले मैदानभित्र बिक्री गरेको त ठिकै हो ब्रेकटाईममा भोक लागेमा भने जस्तै मैदान हातभित्र रहेको पसलमा लम्के... फ्रुटी २५ को रु.३५ चिप्स २० को रु.३० आफै (म): फ्रुटी र चिप्स दिनु न । बिक्रेता: लिनुहोस्, जम्मा १०० रुपैंया । (फुटबल ग्राउण्डमा सुविधा दिएकोले मूल्य बढेको? चुपचाप.....) xxx वाईवाई मूल्य १८ लेखिएपनि २० को रु.३० लिएको देखियो

नुवाकोट गोल्डकप फुटबल शुरु

नुवाकोट/आजदेखि शुरु भएको ‘प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’को उद्घाटन खेलमा घरेलु टोली नुवाकोट विजयी भएको छ । बट्टारस्थित खेल मैदानमा भएको प्रतिस्पर्धामा नुवाकोट–११ ले चितवन–११ लाई १–० गोल अन्तरले हराएको हो । नुवाकोटलाई विजयी गराउन खेलको पहिलो हाफको २८ औँ मिनेटमा उचित लामाले गरेको गोल नै निर्णायक बन्यो । यही जेठ २६ गतेसम्म चल्ने प्रतियोगितामा घरेलु टोली नुवाकोटसहित थ्रीस्टार, फ्रेन्डस अफ क्लब जाउलाखेल, नेपाल पुलिस, एपिएफ, मदन भण्डारी स्पोर्टस एकेडेमी, चितवन, रुपन्देही, कास्की र काठमाडौंँका दश टोलीले सहभागिता जनाएका छन् । जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाखसहित शिल्ड र पदक प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले जिल्लामा राष्ट्रियस्तरको खेल मैदान निर्माण भएकाले आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिन सहयोगको प्रतिबद्धता जनाउनुभयो । (रासस) http://dabalikhabar.com/sports/3747/

नेपाली क्यालेन्डर २०७५ डिजाईन

Nepali Calendar 2075: 2075 Calendar Design, Calendar Design, calendar design templates, photoshop calendar template, Year 2075 Calendar, calendar design inspiration, wall calendar design,wall calendar design inspiration,wall calendar design samples, wall calendar design 2075, 2075 calendar, monthly calendar design,calendar design templates free download,calendar design ideas

नव वर्ष २०७५ को शुभकामना कार्ड - TWS

नव वर्ष २०७५ को शुभकामना Nepali New Year 2075

शनिवारीय पर्खाईमा बसपार्कको चर्चा!

शनिबारको दिन वडाको गतिविधि र हिजोदेखि पुन:संचालनमा भनिएको विदुर नगरपालिका वडा ४ मा स्थित बट्टार बसपार्क हेर्न निस्किए । बसपार्क पुगें । बस्ने कुर्सीमा झोलाहरु लामबद्द रुपमा थियो! कोहि यात्रुहरु यताउति भौतारिएका, कोहि यताउति हिंडी रहेको, कोहि मोबाइलमा व्यस्त थिए भने कोहि कसैको पर्खाईमा बसी रहेका थिए । कुरो बुझ्न मन लाग्यो, बुझें! थाहा भयो कि करिब १ घण्टाको पर्खाईमा रहेको केरुङ यातायातद्वारा संचालित बस समयमा नआएको भनि यात्रुहरु एकले अर्कालाई पिडा पोख्दै थिए! पर्खाईमा कौतुहलताको मुहार झल्काई रहेका थिए । पासाङल्हामु र नेपाल यातायातका बस/माइक्रो आउनेजाने क्रम जारी नै थियो । आफुले टिकट काटेको बस किन नआएको भनि गुनगुन गरिरहेका थिए । भर्खरै मात्र संचालनमा आएकोले होला सबै काउन्टरमा समितिको बोर्ड पनि थिएन । चियाको चुस्कीसंगै शनिवारीय पर्खाईको रमिता हेर्दै थिएँ । काउन्टरमा अाधिकारिक व्यक्ति नभएकाेले गर्दा सास्ती व्यहोर्नु परेको यात्रुले बताए । कसलाई गुनासो गर्ने? भनेर अनविज्ञ थिए यात्रुहरु । यसरी यात्रुलाई दु:ख दिन नहुने पासाङल्हामु यातायात समितिका काउन्टर स्टाफले भने ...

नच्यातिएको उज्यालो

नाम र काम, काम र दाम, नाम र दाम, नाम, काम र दाम हुने जो कोहि पनि प्रतिष्ठित होला तर इज्जत! सबैलाऊ हुने रैछ! अनेकौ रङ्गमा रुमलिने सपना, सपनामा तिख्खर नहुने रैछ! कालु र भालुको समान्तरमा नजाने भयो! कालु घोटेको घोटै हुने भाे, दुनिँयाकाे मुहारमा प्रतिबिम्बकाे बहार लेराउने याे कालुकाे कथामा मसला थपेकाे छ, क्लाम्रिक्सकाे लागि ध्याउन्रमा नलागे पनि देखियाे । दाममा नरूमलिएकाे कालुकाे हरफमा पङ्तिबद्ध लस्करका ताँति ज्वारहरू उठेकाे छ । भालुकाे त्याे साउनेरूपी अाँखा अनि शरिर पछाडिकाे मलद्वार त्यति नै खुम्चेकाे छ, दबेकाे छ, हराकाे छ तब च्यातिएको... ।