Posts

Showing posts from November, 2019

पुर्खाको गौरवगाथा बोकेका ढिकीकाे संरक्षणमा सावित्री

Image
घरमै हुने काममा पनि हामीले अन्य विकल्प खोजी रहेका छौ । जसले गर्दा हाम्रो आफ्नै उत्पादन प्रयोगमा आउन सकेका छैनन् भने पैसाको पनि विनाश हुँदै गएको छ । तर धादिङ जिल्ला सिद्द गाउँपालिका वडा नम्बर ४ स्यालटारका सावित्री अर्यालले भने विगत ३० वर्षदेखि ढिकीलाई प्रयाेगमा ल्याई पैसा र माैलिक परम्परालाई जाेगाईदै आईरहेकि छिन् । ढिकीलाई जाेगाई राख्न सके हाम्राे संस्कार पनि जिवन्त रहन्छन् । त्यसैले पुर्खाको गौरवगाथा बोकेका ढिकीजाँतोसंगै पुराना प्रविधिको संरक्षण गर्नुपर्छ । ढिकीकाे बारेमा विस्तृत जानकारीकाे लागि तलकाे लिङ्कमा हेर्नुहाेला । https://en.m.wikipedia.org/wiki/Dhiki

संगम बचत तथा ऋण सहकारी संस्था लि. को १५औं साधारण सभा २०७६

Image
Website: www.sangamcooperative.com.np