Posts

Showing posts from January, 2020

छैठौं नुवाकोट महोत्सव २०७६: ब्यानर डिजाईन

Image

तारुकामा गोरु जुधाइ (फोटो फिचर)

Image
तारुका - हरेक वर्ष जस्तै यस वर्ष पनि नुवाकोटको तारुकामा गोरु जुधाइएको छ । माघेसंक्रान्तिको अवसरमा जिल्लाका विभिन्न ६ स्थानमा ५७ हल गोरु जुधाइएको छ । तारकेश्वर गाउँपालिका वडा नम्बर ३ तारुकाको चन्दनीमा २१ हल, विदुर नगरपालिकाको बेत्रावतीमा १३ हल, पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङमा ५ हल, लिखु गाउँपालिकाको कट्टिछापमा ३ हल, तादी गाउँपालिकाको सातबिंसेमा १० हल, शिवपुरी गाउँपालिकाको शेराबगरमा ५ हल गोरु जुधाइएको छ। गोरु जुधाई परम्परालाई तारुकाले ०६२ सालबाट एकै थलोमा जुधाउन थालेको हो ।

पृथ्वी माविको ४५ औं वार्षिकोत्सव (फोटोफिचर)

Image

सारथी सहकारीको सातौँ साधारणसभाबाट छ सम्मानित

Image
सहकारीले साधारणसभाको अवसरमा नेपाली साहित्यमा योगदान पुर्याएकोमा नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठलाई “सारथी वाङगमय सम्मान-२०७६” बाट सम्मान गरेको छ । समारोहमा सेयर सदस्यहरुलाई निरोज खड्गी, सबिन श्रेष्ठ, शान्ती गुरुङ, चन्द्र लाल तामाङ र रबिन्द्र नेपाली लगायतलाई सम्मान गरेका छन्। खड्गीलाई नुवाकोट उद्योग वाणिज्य संघको सदस्य र श्रेष्ठलाई ३ नं. प्रदेश होटल तथा पर्यटन व्यवसायी महासंघको लेखा समितिको सदस्यमा निर्वाचित भएकोमा सम्मान गरेको हो । त्यस्तै, नुवाकोटमा साहसिक खेल जीपलाईन संचालन गरी पर्यटन क्षेत्रमा योगदान पुर्याएकोमा सम्मानग गरेको हो । शेरा खानेपानी उपभोक्ताको अध्यक्षमा तामाङ र सचिव पदमा नेपाली निर्वाचित भएकोमा सम्मान गरेको हो ।