Skip to main content

Posts

Showing posts with the label मूल्यवृद्धि

फुटबल फेवरको मूल्यवृद्धि

मूल्यवृद्धिको असर हुनत कुनै पनि फुटबल खेल प्रतियोगिता भईरहेको मैदानमा पानीको बोतल बेच्न पाँईदैन होला । पानीको बोतललाई समवेंदंशील मानिन्छ, जहाँसम्म मैले सुनेको, जानेको ! सेवाको हिसाबले मैदानभित्र बिक्री गरेको त ठिकै हो ब्रेकटाईममा भोक लागेमा भने जस्तै मैदान हातभित्र रहेको पसलमा लम्के... फ्रुटी २५ को रु.३५ चिप्स २० को रु.३० आफै (म): फ्रुटी र चिप्स दिनु न । बिक्रेता: लिनुहोस्, जम्मा १०० रुपैंया । (फुटबल ग्राउण्डमा सुविधा दिएकोले मूल्य बढेको? चुपचाप.....) xxx वाईवाई मूल्य १८ लेखिएपनि २० को रु.३० लिएको देखियो