Skip to main content

Posts

Showing posts with the label शिक्षा

भर्चुअल शिक्षा: चुनौतीपूर्ण र ओझेलपूर्ण

अनलाईन कोर्ष सबैले सबै खाले निकाले! डलरमा Play Store र App Store मा राखे, सरकारले पनि राखे, शिक्षक र अभिभावकले खोजि दिएको र मोबाइल, ल्याबटप, ट्याबमा राखेका सबै शैक्षिक सामग्री विद्यार्थीले पढ्न थाले होलान, पढेंनन् पनि होला, प्रविधिको गेम जसरी, हात र आँखामा हुन्जेल हेर्यो सुन्यो, कतिलाई लाग्यो होला, विदाको दिनमा पनि कति लादेको भनेर? बाल मनोविज्ञानको लेखा जोखाको त सुनुवाई कसले गर्ने? रमाइलो लाग्ला इन्टरनेट चलाउँदा कति को कठिनाई होला? मनोरञ्जनलाई मात्र प्रयोगमा ल्याउने मोबाइल, ट्याबलाई पढाईको मध्यमलाइ अभ्यास वा प्रयोगमा ल्याउँदा कसरि अंगाल्ने हो? त्यो बाल मानसिकताले? निजी, गैर, राष्ट्रिय, अन्तर्राष्ट्रिय लगानीमा सफ्टवेयर, मोबाईल एप, डिजिटल बुकसहित श्रव्यदृश्यका उपयोगी सामग्रीहरु कति निर्माण भए पलाए, तर त्यसको मूल्यांकन कतिको भैरहेको छ? देशको शैक्षिक प्रणाली अनुसार कतिको उपयोगी छ? विदेशी लगानीबाट हुने शिक्षामा देशको सर्वभौम, संस्कृतिमा कतिको अनुकुल रहेको छ ? त्यसको मुल्यांकन सरकार वा निकायबाट हेरिनुपर्छ अन्यथा नेपालको पहिचान, धर्म, संस्कृति, भौगोलिक, इतिहासमा आँच आउने कुनै दुइमत ...