Skip to main content

Posts

Showing posts with the label सपिङ

नमागेको दाम

उमंग र जोशसंगै साथीभाईसँग यौटा व्यवसाय दर्ता गरियो, जे होस् नुवाकोटमा पहिलो भइयो " अनलाईन सपिंग - ह्याप्पी पसल " । समयभन्दा करिब केहि घण्टा लगियो, दक्ष प्राविधिकको कमि, अफिसमा प्रयोग हुने अति आवश्यक कागजको कमि, प्रमाण-पत्रको कमि त्यो पनि हामी स्वयंले किनेर लगियो बनाईयो, विचारको आधिकारिक नाम -  ह्याप्पी पसल  । किनमेल गर्ने प्रणालीलाई प्रविधिलाई साथमा जीवनशैलीलाई फरक गर्न, स्थानीय घरेलु वस्तुलाई बजारसम्म पुर्याउने, विदेशिएका नुवाकोटवासीलाई विदेशबाट नै सामान अर्डर गरी घरसम्म पुर्याउने हेतुले शुरु गरेको २१ दिनपछि हामी आजबाट अधिकारीक भयौं  । दर्ताकै दौरानमा एक आधिकारिक व्यक्तिले भन्नुभयो - "मलाई यौटा सादा बिल मिलाईदिनु न! मलाई यौटा हिसाब मिलाउनु थियो, यतिकैमा साथीले केहि समयपछि सादा बिल लिएर आयो र दियो .....!