Skip to main content

नच्यातिएको उज्यालो

नाम र काम, काम र दाम, नाम र दाम, नाम, काम र दाम हुने जो कोहि पनि प्रतिष्ठित होला तर इज्जत!

सबैलाऊ हुने रैछ!

अनेकौ रङ्गमा रुमलिने सपना, सपनामा तिख्खर नहुने रैछ!

कालु र भालुको समान्तरमा नजाने भयो!

कालु घोटेको घोटै हुने भाे, दुनिँयाकाे मुहारमा प्रतिबिम्बकाे बहार लेराउने याे कालुकाे कथामा मसला थपेकाे छ, क्लाम्रिक्सकाे लागि ध्याउन्रमा नलागे पनि देखियाे ।

दाममा नरूमलिएकाे कालुकाे हरफमा पङ्तिबद्ध लस्करका ताँति ज्वारहरू उठेकाे छ ।

भालुकाे त्याे साउनेरूपी अाँखा अनि शरिर पछाडिकाे मलद्वार त्यति नै खुम्चेकाे छ, दबेकाे छ, हराकाे छ तब च्यातिएको... ।


Comments

Popular posts from this blog

नुवाकोट दुई दिन अगाडी नै लकडाउन!, राष्ट्रिय समाचारदेखि रासससम्मले तय गरेको लकडाउन

नुवाकोटमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको २०७७ साउन २३ गते शुक्रबार बसेको निर्यण अनुसार नुवाकोटमा २०७७ साउन २४ गते शनिबार मध्यराति १२ बजेदेखि सात स्थानीय तहहरुमा अर्ध बन्दाबन्दी (निषेधाज्ञा) लागू भएको छ । जिल्लामा कोरोना संक्रमितका संख्या बढेसँगै सात स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरेको हो । साथै विभिन्न सेवा प्रवाहमा समेत बार तोकिनुको साथै कार्यालयको सेवा प्रवाहमा भिडभाड कम गर्न हेल्लो सेवा पनि संचालनमा ल्याईएको छ। तर राष्ट्रिय समाचार देखि रेडियो नेपाल , रासस सम्म २०७७ साउन २३ गते शुक्रबारदेखि नै नुवाकोटमा ' लकडाउन ' भनि प्रकाशन गरेको थियो । सेतोपाटिमा प्रकाशित अनलाइन खबरमा प्रकाशन भएको रेडियो नेपालमा शिलापत्रमा प्रकाशन रिपोर्टस् क्लबमा नयाँ पत्रिकाले भने नुवाकोटका सबै स्थानीय तहहरुमा शुक्रबारदेखि नै लकडाउन भनेको छ   यता २०७७ साउन २२ गते बिहिबारको दिन जिल्ला प्रशासन कार्यालयमा बसेको  जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ले यस्तो निर्णय गरेको थियो,  गुगलमा सर्च गर्दा देखिएको र, समुदायस्तरमा कोभिड-१९ को संक्रमण रोकथाम तथा  नियन्त्रण गर्न जिल्ला संकट व्...

लकडाउनको १९औं दिन: नुवाकोट सदमुकाम विदुर आसपासका क्षेत्रका जनजीवन

एक लाख ५० हजार रुपैयाँ मै बनाए स्थानीय युवाहरुले ढिकुरो पाटी