Skip to main content

फुटबल फेवरको मूल्यवृद्धि


मूल्यवृद्धिको असर

हुनत कुनै पनि फुटबल खेल प्रतियोगिता भईरहेको मैदानमा पानीको बोतल बेच्न पाँईदैन होला ।
पानीको बोतललाई समवेंदंशील मानिन्छ,
जहाँसम्म मैले सुनेको, जानेको !
सेवाको हिसाबले मैदानभित्र बिक्री गरेको त ठिकै हो

ब्रेकटाईममा भोक लागेमा भने जस्तै मैदान हातभित्र रहेको पसलमा लम्के...

फ्रुटी २५ को रु.३५
चिप्स २० को रु.३०
आफै (म): फ्रुटी र चिप्स दिनु न ।
बिक्रेता: लिनुहोस्, जम्मा १०० रुपैंया ।
(फुटबल ग्राउण्डमा सुविधा दिएकोले मूल्य बढेको? चुपचाप.....)
xxx
वाईवाई मूल्य १८ लेखिएपनि २० को रु.३० लिएको देखियो

Comments

Popular posts from this blog

विदुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष पदको मत गणनाको नतिजा

 

त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव (फोटोफिचर)

छैठौं नुवाकोट महोत्सव २०७६: ब्यानर डिजाईन