नच्यातिएको उज्यालो
नाम र काम, काम र दाम, नाम र दाम, नाम, काम र दाम हुने जो कोहि पनि प्रतिष्ठित होला तर इज्जत! सबैलाऊ हुने रैछ! अनेकौ रङ्गमा रुमलिने सपना, सपनामा तिख्खर नहुने रैछ! कालु र भालुको समान्तरमा नजाने भयो! कालु घोटेको घोटै हुने भाे, दुनिँयाकाे मुहारमा प्रतिबिम्बकाे बहार लेराउने याे कालुकाे कथामा मसला थपेकाे छ, क्लाम्रिक्सकाे लागि ध्याउन्रमा नलागे पनि देखियाे । दाममा नरूमलिएकाे कालुकाे हरफमा पङ्तिबद्ध लस्करका ताँति ज्वारहरू उठेकाे छ । भालुकाे त्याे साउनेरूपी अाँखा अनि शरिर पछाडिकाे मलद्वार त्यति नै खुम्चेकाे छ, दबेकाे छ, हराकाे छ तब च्यातिएको... ।