Skip to main content

नमागेको दाम


उमंग र जोशसंगै साथीभाईसँग यौटा व्यवसाय दर्ता गरियो, जे होस् नुवाकोटमा पहिलो भइयो "अनलाईन सपिंग - ह्याप्पी पसल" ।

समयभन्दा करिब केहि घण्टा लगियो, दक्ष प्राविधिकको कमि, अफिसमा प्रयोग हुने अति आवश्यक कागजको कमि, प्रमाण-पत्रको कमि त्यो पनि हामी स्वयंले किनेर लगियो बनाईयो, विचारको आधिकारिक नाम - ह्याप्पी पसल ।

किनमेल गर्ने प्रणालीलाई प्रविधिलाई साथमा जीवनशैलीलाई फरक गर्न, स्थानीय घरेलु वस्तुलाई बजारसम्म पुर्याउने, विदेशिएका नुवाकोटवासीलाई विदेशबाट नै सामान अर्डर गरी घरसम्म पुर्याउने हेतुले शुरु गरेको २१ दिनपछि हामी आजबाट अधिकारीक भयौं  ।

दर्ताकै दौरानमा एक आधिकारिक व्यक्तिले भन्नुभयो - "मलाई यौटा सादा बिल मिलाईदिनु न! मलाई यौटा हिसाब मिलाउनु थियो, यतिकैमा साथीले केहि समयपछि सादा बिल लिएर आयो र दियो .....!


Comments

Popular posts from this blog

भीभीआईपीको सुरक्षा व्यवस्थापन र पत्रकारिता

राजा ज्ञानेन्द्र शाह पत्रकार रुपा अर्यालको गुनासो सुन्दै । फोटो: सुनील श्रेष्ठ  गोरखामा कुल पूजा गरेर फर्केका राजा ज्ञानेन्द्र शाह धदिङ-नुवाकोट हुँदै काठमाडौ फर्कने योजना अनुसार चैत १० गते करीब ५:१७ बजे विदुर नगरपालिका-४ मा रहेको होटल वाटर टावरमा आरामको लागि आएका थिए । सोहिक्रममा राजा मनपराउने नागरिकले स्वागत, आशिर्वाद र दर्शनको लागि बालकदेखि वृद्धवृद्धा लस्करमा बसेका थिए ।  आफै सवारीसाधन हाँकेर आएका राजा ज्ञानेन्द्र लस्करमा बसेका बीचमा आएर सवारीसाधन रोके । लस्कर पछाडी भएर बसेका नागरिकलाई भेट्न पछाडी पुगेर भेट्न थाले । अब सुरु भएको सुरक्षाको पाटो।  जुन सुरक्षा जहाँ सवारीसाधन रोके त्यहीँबाट अगाडी बढ्ने थियो तर त्यसो गरेपछि भीभीआईपीको सुरक्षा तलमाथि भयो । सोहिअनुसार अङ्गरक्षक सुरक्षामा खटे। पत्रकारहरु क्यामेरा र मोबाईल लिएर फोटो, भिडिओ खिच्न थाले । हुल सरह रहेको माहोलमा अङ्गरक्षकहरुले धकल्दै राजाको बाटो अगाडी बढाउँदै आए । पत्रकारहरु पनि सोहिअनुसार बढ्दै आए । अनि अङ्गरक्षक पछाडी रहेका सबैलाई धकले । धकल्ने क्रममा एक महिला पत्रकारलाई छुन पुगे (उनका अनुसार ब्याड टच), ...

छैठौं नुवाकोट महोत्सव २०७६: ब्यानर डिजाईन

त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव (फोटोफिचर)