नझिम्केकाे रात
करिब दुई अढाई जति भाे । नयन र निन्दले नछाेएकाे । पलपलमा अाेर्काेपर्काे, चिसानचुसान अनि मुटु र मगजकाे खिचातानी ।
लाै हेर त सुनामी, यता मुसक ल्याप्प लस्केकाे चुँई चुँई उता रातकाे पूर्ण विराम! झिँसमिसेकाे सुशेलि हाल्ने पन्छिकाे उठान अनि त्रिदेशिय मार्गमा कुदेका लस्कर, माेटार ।
काेल्टेले काँचुलि फेर्ला त भन्या मरे गए नि झिम्केन चुँई चुँई~ई ।
Comments
Post a Comment