Posts
बालाजु–रानीपौवा खण्डको कालोपत्रेको माग, फोहोरका गाडी रोकेर विरोध प्रदर्शन (तस्विरहरु)
- Get link
- X
- Other Apps
आईतबार पासाङल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डको कालोपत्रेको काम रोकेको भन्दै ठेकेदार शारदाप्रसाद अधिकारीलाई कारवाहीको माग गर्दै ककनी गाउँपालिकाका स्थानियले काठमाडौँको तिनपिप्लेमा सिसडोलमा लगिने फोहोरका गाडी रोकेर विरोध गरेका छन् । झण्डै एक दशकदेखि अलपत्र पारेको राजमार्ग कालोपत्रे गर्नुपर्ने माग राख्दै नागरिक सचेतकले आजदेखि दवावमुलक अभियान चलाईने संयोजक आदित्य श्रेष्ठले बताए । सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत कार्यन्वयन नभएको हुनाले यसपटक कुनै पनि सम्झौता नगरी कालोपत्रे कार्यको सुरुवात भएपछि मात्र अभियान स्थगन गरिने बताएका छन् ।
दोस्रो युनिभर्सल युनाईटेड नेपालिज तेक्वान्दो फेडेरेसन-२०२० पुरस्कार तथा सम्मान कार्यक्रम
- Get link
- X
- Other Apps