Skip to main content

महामारीबीच नुवाकोटमा गाईजात्रा मनाईयो

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज विभिन्न कार्यक्रमको आयोजना गरी नुवाकोटमा पनि मनाईयो । कोरोनाभाइरसका कारण नुवाकोटमा गाईजात्रा निकालिए तापनि सिमित स्थानमा लाखे नाच प्रदर्शन भएको छ ।

















Comments

Popular posts from this blog

नव वर्ष २०७५ को शुभकामना कार्ड - TWS

विदुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष पदको मत गणनाको नतिजा

 

नुवाकोट दुई दिन अगाडी नै लकडाउन!, राष्ट्रिय समाचारदेखि रासससम्मले तय गरेको लकडाउन

नुवाकोटमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको २०७७ साउन २३ गते शुक्रबार बसेको निर्यण अनुसार नुवाकोटमा २०७७ साउन २४ गते शनिबार मध्यराति १२ बजेदेखि सात स्थानीय तहहरुमा अर्ध बन्दाबन्दी (निषेधाज्ञा) लागू भएको छ । जिल्लामा कोरोना संक्रमितका संख्या बढेसँगै सात स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरेको हो । साथै विभिन्न सेवा प्रवाहमा समेत बार तोकिनुको साथै कार्यालयको सेवा प्रवाहमा भिडभाड कम गर्न हेल्लो सेवा पनि संचालनमा ल्याईएको छ। तर राष्ट्रिय समाचार देखि रेडियो नेपाल , रासस सम्म २०७७ साउन २३ गते शुक्रबारदेखि नै नुवाकोटमा ' लकडाउन ' भनि प्रकाशन गरेको थियो । सेतोपाटिमा प्रकाशित अनलाइन खबरमा प्रकाशन भएको रेडियो नेपालमा शिलापत्रमा प्रकाशन रिपोर्टस् क्लबमा नयाँ पत्रिकाले भने नुवाकोटका सबै स्थानीय तहहरुमा शुक्रबारदेखि नै लकडाउन भनेको छ   यता २०७७ साउन २२ गते बिहिबारको दिन जिल्ला प्रशासन कार्यालयमा बसेको  जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ले यस्तो निर्णय गरेको थियो,  गुगलमा सर्च गर्दा देखिएको र, समुदायस्तरमा कोभिड-१९ को संक्रमण रोकथाम तथा  नियन्त्रण गर्न जिल्ला संकट व्...