अनुगमनमा व्यस्त नगर प्रमुख

विदुर - कोभिड–१९ कोरोना भाइरसका कारण नुवाकोटका अधिकांश पालिकाहरुको विकास निर्माणका योजनाहरु प्रभावित भएका छन् । यसकै मारमा विदुर नगरपालिकाका योजनाहरु पनि अछुतो रहन सकेको छैन । गत वर्ष ९६ प्रतिशत योजनाहरु सम्पन्न गरेको विदुर नगरपालिकाले यस वर्ष गत वर्षको प्रगतीलाई भेट्टाउन मुस्किलै पर्ने देखिन्छ । तर, पनि विदुर नगरपालिका प्रमुखदेखि उपप्रमुख र त्यहाँ कार्यरत कर्मचारीहरु योजनाको अनुगमनमा व्यस्त छन् ।








Comments

Popular posts from this blog

नुवाकोट दुई दिन अगाडी नै लकडाउन!, राष्ट्रिय समाचारदेखि रासससम्मले तय गरेको लकडाउन