Skip to main content

पुर्खाको गौरवगाथा बोकेका ढिकीकाे संरक्षणमा सावित्री

घरमै हुने काममा पनि हामीले अन्य विकल्प खोजी रहेका छौ । जसले गर्दा हाम्रो आफ्नै उत्पादन प्रयोगमा आउन सकेका छैनन् भने पैसाको पनि विनाश हुँदै गएको छ । तर धादिङ जिल्ला सिद्द गाउँपालिका वडा नम्बर ४ स्यालटारका सावित्री अर्यालले भने विगत ३० वर्षदेखि ढिकीलाई प्रयाेगमा ल्याई पैसा र माैलिक परम्परालाई जाेगाईदै आईरहेकि छिन् ।

ढिकीलाई जाेगाई राख्न सके हाम्राे संस्कार पनि जिवन्त रहन्छन् । त्यसैले पुर्खाको गौरवगाथा बोकेका ढिकीजाँतोसंगै पुराना प्रविधिको संरक्षण गर्नुपर्छ ।

ढिकीकाे बारेमा विस्तृत जानकारीकाे लागि तलकाे लिङ्कमा हेर्नुहाेला ।
https://en.m.wikipedia.org/wiki/Dhiki


Comments

Popular posts from this blog

नुवाकोट दुई दिन अगाडी नै लकडाउन!, राष्ट्रिय समाचारदेखि रासससम्मले तय गरेको लकडाउन

नुवाकोटमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको २०७७ साउन २३ गते शुक्रबार बसेको निर्यण अनुसार नुवाकोटमा २०७७ साउन २४ गते शनिबार मध्यराति १२ बजेदेखि सात स्थानीय तहहरुमा अर्ध बन्दाबन्दी (निषेधाज्ञा) लागू भएको छ । जिल्लामा कोरोना संक्रमितका संख्या बढेसँगै सात स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरेको हो । साथै विभिन्न सेवा प्रवाहमा समेत बार तोकिनुको साथै कार्यालयको सेवा प्रवाहमा भिडभाड कम गर्न हेल्लो सेवा पनि संचालनमा ल्याईएको छ। तर राष्ट्रिय समाचार देखि रेडियो नेपाल , रासस सम्म २०७७ साउन २३ गते शुक्रबारदेखि नै नुवाकोटमा ' लकडाउन ' भनि प्रकाशन गरेको थियो । सेतोपाटिमा प्रकाशित अनलाइन खबरमा प्रकाशन भएको रेडियो नेपालमा शिलापत्रमा प्रकाशन रिपोर्टस् क्लबमा नयाँ पत्रिकाले भने नुवाकोटका सबै स्थानीय तहहरुमा शुक्रबारदेखि नै लकडाउन भनेको छ   यता २०७७ साउन २२ गते बिहिबारको दिन जिल्ला प्रशासन कार्यालयमा बसेको  जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ले यस्तो निर्णय गरेको थियो,  गुगलमा सर्च गर्दा देखिएको र, समुदायस्तरमा कोभिड-१९ को संक्रमण रोकथाम तथा  नियन्त्रण गर्न जिल्ला संकट व्...

लकडाउनको १९औं दिन: नुवाकोट सदमुकाम विदुर आसपासका क्षेत्रका जनजीवन

एक लाख ५० हजार रुपैयाँ मै बनाए स्थानीय युवाहरुले ढिकुरो पाटी