Skip to main content

Posts

Vivaha Jatra - Bidur Trishuli Nuwakot

बालाजु–रानीपौवा खण्डको कालोपत्रेको माग, फोहोरका गाडी रोकेर विरोध प्रदर्शन (तस्विरहरु)

 आईतबार पासाङल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डको कालोपत्रेको काम रोकेको भन्दै ठेकेदार शारदाप्रसाद अधिकारीलाई कारवाहीको माग गर्दै ककनी गाउँपालिकाका स्थानियले काठमाडौँको तिनपिप्लेमा सिसडोलमा लगिने फोहोरका गाडी रोकेर विरोध गरेका छन् । झण्डै एक दशकदेखि अलपत्र पारेको राजमार्ग कालोपत्रे गर्नुपर्ने माग राख्दै नागरिक सचेतकले आजदेखि दवावमुलक अभियान चलाईने संयोजक आदित्य श्रेष्ठले बताए । सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत कार्यन्वयन नभएको हुनाले यसपटक कुनै पनि सम्झौता नगरी कालोपत्रे कार्यको सुरुवात भएपछि मात्र अभियान स्थगन गरिने बताएका छन् । 

दोस्रो युनिभर्सल युनाईटेड नेपालिज तेक्वान्दो फेडेरेसन-२०२० पुरस्कार तथा सम्मान कार्यक्रम

  एल्बम सी: युनिभर्सल युनाईटेड नेपालिज तेक्वान्दो फेडेरेसन-२०२० को दोस्रो पुरस्कार तथा सम्मान कार्यक्रम #युयुएनटिएफ #nepaluuntf #UUNTF #UNIVERSAL_UNITED_NEPALESE_TAEKWONDO_FEDERATION