Skip to main content

Posts

विदुर नगरपालिकाको तेश्रो नगरसभा: जनप्रतिनिधि र कर्मचारीहरु विभिन्न मुद्रामा (फोटोफिचर)

थ्रीस्टारबाट मदन भण्डारी पराजित

बट्टार क्याम्पसको खेल मैदानमा सञ्चालन भइरहेको ‘प्रथम विशाल सिमेन्ट नुवाकोट गोल्ड कप’ प्रतियोगितामा आज थ्रीस्टारले मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई ३–२ गोलले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

थ्रीस्टार क्लबका १० तस्विरहरु

नुवाकोट गोल्डकप फुटबल २०७५ को लागि नुवाकोट आएका थ्रीस्टार क्लब नुवाकोटको विदुर नगरपालिका वडा नं. ४, बट्टारस्थित खेल मैदानमा प्रशिक्षण गर्दै बिमल घर्तिमगर र टिमका तस्विर, थ्रीस्टार क्लबले भोलि मदन भण्डारी स्पोर्ट्स क्लबसँग खेल्ने छ । तस्विर: सुनील श्रेष्ठ